Section 8
सर्भिस राहदानी
(१) नियोगमा खटिई जाने राजदूत, स्थायी प्रतिनिधि, विशेष प्रतिनिधि, महावाणिज्यदूत तथा राजपत्रांकित तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणीविहिन कर्मचारीलाई मन्त्रालयबाट लेखी आएमा बिभागले सर्भिस राहदानी जारी गर्नेछ।
(२) नियोगमा स्थानीय कर्मचारीको रूपमा कार्यरत नेपाली नागरिकलाई मन्त्रालय वा नियोगबाट लेखी आएमा विभागले सर्भिस राहदानी जारी गर्न सक्नेछ।
(२) नियोगमा स्थानीय कर्मचारीको रूपमा कार्यरत नेपाली नागरिकलाई मन्त्रालय वा नियोगबाट लेखी आएमा विभागले सर्भिस राहदानी जारी गर्न सक्नेछ।